‘एनआरएन द सिङ्गर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल

लन्डन। वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएन द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’ मा बोल्दै उनले विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरेका हुन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्न लागेको ‘एनआरएन द सिङ्गर’ … Continue reading ‘एनआरएन द सिङ्गर’ मा सहभागी हुन वरिष्ठ संगीतकार बाँस्कोटाले गरे अपिल